यो सरकारले मुलुकको प्रगतिमा कदम चाल्न सकेन : नेता भट्टराई-Sutra News

यो सरकारले मुलुकको प्रगतिमा कदम चाल्न सकेन : नेता भट्टराई

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । नेकपा एमाले नेता विशाल भट्टराईले देशमा भएको हरेक काण्डमा सरकारले एमाले खोजेको बताए ।



‘हरेक फाइलमा खोजेको एमाले हो, जता हेर्याे सत्ता गठबन्धन र माओवादीका नेता देखिन्छन्,’ उनले भने, ‘खै कुनै फाइलमा एमाले त भेटिएन, त्यसैले सबै फाइल बन्द भयो ।’

‘यो सरकारले मुलुकको उन्नत्ति र प्रगतिमा कुनै पनि कदम चाल्न सकेन,’ सरकार बनेको एक वर्षको विषयबारे नेता भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट