‘हाइ प्रोफाइललाई कानूनले छुनै सक्दैन भन्ने मनोविज्ञान चिरेको छ’-Sutra News

‘हाइ प्रोफाइललाई कानूनले छुनै सक्दैन भन्ने मनोविज्ञान चिरेको छ’

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाइ प्रोफाइललाई कानूनले छुनै सक्दैन भन्ने मनोविज्ञानलाई सरकारले चिरेको बताएका छन् ।



सरकार गठन भएको वर्ष दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र सुन तस्करीलगायतको काण्डमा इतिहासकै सबैभन्दा ठूलो कारबाही गरेको दाबी गरे ।

देशमा पहुँच होइन विधिको शासन भन्ने मान्यता स्थापित गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट