अमेरिकी डलरको विनिमय दर कति पुग्यो ?-Sutra News

अमेरिकी डलरको विनिमय दर कति पुग्यो ?

सोमबार, १६ पौस २०८०

सोमबार, १६ पौस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।



जसअनुसार आज एक अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ८९ पैसा छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.84 133.44
EUR (European Euro)
1 146.62 147.28
GBP (UK Pound Sterling)
1 169.12 169.88
CHF (Swiss Franc)
1 157.82 158.54
AUD (Australian Dollar)
1 90.48 90.89
CAD (Canadian Dollar)
1 100.28 100.73
SGD (Singapore Dollar)
1 100.67 101.13
JPY (Japanese Yen)
10 9.42 9.46
CNY (Chinese Yuan)
1 18.71 18.79
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.44 36.60
THB (Thai Baht)
1 3.86 3.88
AED (UAE Dirham)
1 36.17 36.33
MYR (Malaysian Ringgit)
1 28.91 29.04
KRW (South Korean Won)
100 10.26 10.30
SEK (Swedish Kroner)
1 13.19 13.25
DKK (Danish Kroner)
1 19.67 19.76
HKD (Hong Kong Dollar)
1 17.01 17.09
KWD (Kuwaity Dinar)
1 432.35 434.30

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट