अष्ट्रेलियामा विमान दुर्घटनामा पाइलटको मृत्यु-Sutra News

अष्ट्रेलियामा विमान दुर्घटनामा पाइलटको मृत्यु

शनिबार, २१ पौस २०८०

शनिबार, २१ पौस २०८०

काठमाडौं । पश्चिमी अष्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको छ ।



पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिबार जनाएअनुसार बिहान ११ बजे दुर्घटना भएको हो ।

पाइलटलाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट