
काठमाडौं । असार १६ देखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष छ– ७ बुँदे सहमति कार्यान्वयन भएन । कांग्रेसले एकातिर सहमतिअनुसार संविधान संशोधनको सन्दर्भमा प्रक्रिया नथालिएको भन्दै असन्तुष्टि पोखेको छ भने अर्कोतर्फ सहमतिअनुसार सरकारले काम गर्न नसकेको बताएको छ । सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । जसमा २ वटा निर्णय सत्ता नेतृत्वकर्ता...
काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बाहना बनाएर भिजिट भिसामा गएकाहरू नफर्किएको बताइन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभइ विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई प्रलोभनमा पारेर विदेश लैजाने गिरोहसँग जोडिएको विषय भएको भन्दै गौतमले प्रधानमन्त्री सँगै स्पेन गएका नेपालीमध्ये केही नफर्किएको भन्ने समाचार आएको सुनाइन्। उनले भनिन्, ‘स्वयं सम्माननीय...
काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । सोमबार उच्च अंक (२२.३५)ले घटेको नेप्से मंगलबार ०.१४ अंकले घटेको हो । मंगलबार सूचकमा झिनो अंकको गिरावट भए पनि कारोबार रकममा भारी गिरावट आएको छ । लगातार केही दिनदेखि ८ अर्बमाथिको कारोबार भएकोमा मंगलबार कारोबार रकम नै ६ अर्ब ५७ करोडमै सीमित भयो । १...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्कियो। तर, टोलीसँगै...
मुम्बई । बलिउडमा यस्ता कैयौं फिल्म छन्, जसमा रोमान्सले एउटा सीमा नै पार गरेको छ । बलिउडमा धेरै अभिनेत्रीहरुले...
एजेन्सी । बलिउड अभिनेत्री सेफाली जरीवालाको मृत्यु हुनुको कारणबारे अहिले अनेक विषय सतहमा आएका छन्। ४२ वर्षको उमेरमै निधन भएकी...