आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

सोमबार, २३ पौस २०८०

सोमबार, २३ पौस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दरको निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलर खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा कायम भएको छ ।



त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रूपैयाँ १३ पैसा छ भने बिक्री दर ८९ रूपैयाँ ५३ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रूपैयाँ ५६ पैसा रहेको छ ।

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.75 133.35
EUR (European Euro)
1 145.26 145.91
GBP (UK Pound Sterling)
1 168.83 169.59
CHF (Swiss Franc)
1 156.18 156.88
AUD (Australian Dollar)
1 89.13 89.53
CAD (Canadian Dollar)
1 99.33 99.78
SGD (Singapore Dollar)
1 99.84 100.29
JPY (Japanese Yen)
10 9.18 9.22
CNY (Chinese Yuan)
1 18.59 18.67
SAR (Saudi Arabian Riyal)
1 35.40 35.56
QAR (Qatari Riyal)
1 36.42 36.59
THB (Thai Baht)
1 3.83 3.84
AED (UAE Dirham)
1 36.14 36.31
MYR (Malaysian Ringgit)
1 28.52 28.65
KRW (South Korean Won)
100 10.09 10.14
SEK (Swedish Kroner)
1 12.95 13.01
DKK (Danish Kroner)
1 19.48 19.56
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 431.71 433.66
BHD (Bahrain Dinar)
1 352.10 353.69

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट