लुम्बिनीमा एमालेले गरायाे उम्मेदवारी दर्ता-Sutra News

लुम्बिनीमा एमालेले गरायाे उम्मेदवारी दर्ता

सोमबार, २३ पौस २०८०

सोमबार, २३ पौस २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । एमालेका दुई जनाले राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।



प्रस्तावक गिरिधारीलाल न्यौपाने र तुलसीप्रसाद चौधरी समर्थक रहेर पाल्पाका झपेन्द्र बहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै नरुलाल चौधरी प्रस्तावक र सीता शर्मा समर्थक रहेर दाङकी तुलसाकुमारी केसीले महिलाको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट