आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

बुधबार, २५ पौस २०८०

बुधबार, २५ पौस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



जसअनुसार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.69 133.29
EUR (European Euro)
1 145.09 145.75
GBP (UK Pound Sterling)
1 168.74 169.50
CHF (Swiss Franc)
1 155.96 156.66
AUD (Australian Dollar)
1 88.81 89.21
CAD (Canadian Dollar)
1 99.23 99.68
SGD (Singapore Dollar)
1 99.72 100.17
JPY (Japanese Yen)
10 9.21 9.25
CNY (Chinese Yuan)
1 18.52 18.60
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.40 36.56
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 36.13 36.29
MYR (Malaysian Ringgit)
1 28.58 28.70
KRW (South Korean Won)
100 10.05 10.10
SEK (Swedish Kroner)
1 12.94 13.00
DKK (Danish Kroner)
1 19.45 19.54
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 431.68 433.63
BHD (Bahrain Dinar)
1 351.95 353.54

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट