अमेरिकी डलरको विनिमय दर कति पुग्यो ?-Sutra News

अमेरिकी डलरको विनिमय दर कति पुग्यो ?

शुक्रबार, २७ पौस २०८०

शुक्रबार, २७ पौस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।



जसअनुसार शुक्रबार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा र बिक्री दर १६९ रुपैयाँ ९५ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.55 133.15
EUR (European Euro)
1 145.55 146.21
GBP (UK Pound Sterling)
1 169.18 169.95
CHF (Swiss Franc)
1 155.79 156.49
AUD (Australian Dollar)
1 88.98 89.38
CAD (Canadian Dollar)
1 99.14 99.59
SGD (Singapore Dollar)
1 99.71 100.17
JPY (Japanese Yen)
10 9.12 9.16
CNY (Chinese Yuan)
1 18.51 18.60
SAR (Saudi Arabian Riyal)
1 35.35 35.51
QAR (Qatari Riyal)
1 36.35 36.51
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.09 36.25
MYR (Malaysian Ringgit)
1 28.53 28.66
KRW (South Korean Won)
100 10.08 10.12
SEK (Swedish Kroner)
1 12.99 13.05
DKK (Danish Kroner)
1 19.52 19.61
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 431.37 433.32
BHD (Bahrain Dinar)
1 351.61 353.21

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट