साताको पहिलो दिन बढ्यो सुनको मूल्य-Sutra News

साताको पहिलो दिन बढ्यो सुनको मूल्य

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यम वृद्धि भएको छ । नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।



आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मूल्य एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट