आज अमेरिकी डलरको विनिमय दर कति ?-Sutra News

आज अमेरिकी डलरको विनिमय दर कति ?

मंगलबार, २ माघ २०८०

मंगलबार, २ माघ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ४९ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४३ पैसा र बिक्री दर १६९ रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.32 132.92
EUR (European Euro)
1 144.84 145.49
GBP (UK Pound Sterling)
1 168.43 169.19
CHF (Swiss Franc)
1 155.01 155.72
AUD (Australian Dollar)
1 88.18 88.58
CAD (Canadian Dollar)
1 98.61 99.06
SGD (Singapore Dollar)
1 99.25 99.70
JPY (Japanese Yen)
10 9.09 9.13
CNY (Chinese Yuan)
1 18.44 18.52
SAR (Saudi Arabian Riyal)
1 35.28 35.44
QAR (Qatari Riyal)
1 36.29 36.46
THB (Thai Baht)
1 3.79 3.80
AED (UAE Dirham)
1 36.03 36.19
MYR (Malaysian Ringgit)
1 28.34 28.47
KRW (South Korean Won)
100 10.01 10.06
SEK (Swedish Kroner)
1 12.85 12.91
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 16.92 17.00
KWD (Kuwaity Dinar)
1 430.55 432.50
BHD (Bahrain Dinar)
1 351.00 352.59

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट