काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि कम्बोडिया जाने भएसँगै खड्का कार्यवाहक प्रधानमन्त्री बन्ने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्