अनार पाैष्टिकताले भरिपूर्ण फल हाे । जुन शरीरका निम्ति निकै नै फाइदाजनक छ ।
विशेषगरी बिहानकाे समयमा अनार खानु निकै नै फाइदाजनक हुन्छ ।
थाहा पाउनुहाेस् बिहान खाली पेट अनार खाँदाका फाइदा
– शरीरमा इम्युनिटी पावर बढाउनका लागि पनि बिहानकाे समय खानु निकै नै फाइदाजनक हुन्छ ।
– मृगौलाको पत्थरी निको पार्नका लागि खाली पेटमा अनार खानुपर्छ । मिर्गौलालाई स्वस्थ राख्नको लागि यो निकै फाइदाजनक हुन्छ ।
– अनार शरीरमा हुने दुखाइ कम गर्न निकै सहयोगी साबित भएकाे छ । शरीर कमजाेर भएकाे बेला अनार खानु निकै फाइदाजनक हुन्छ ।
– अनार खाँदा पेटका थुप्रै समस्याबाट छुटकारा पाउन सकिन्छ । पेटसँग सम्बन्धित थुप्रै समस्या हल गर्न याे उपयाेगी हुन्छ । एजेन्सीबाट