न्युजिल्याण्डविरुद्ध नेपालको पहिलो सफलता, भण्डारीले लिए पहिलो विकेट-Sutra News

न्युजिल्याण्डविरुद्ध नेपालको पहिलो सफलता, भण्डारीले लिए पहिलो विकेट

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध पहिलो विकेट लिएको छ । नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिएका हुन् ।



सुवासले ११ औँ ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा आउट गरेका हुन् । ल्यूकले २५ बलमा २ चौका बनाएर खेल्दै थिए ।

न्युजिल्याण्डका ओपनर टम जोन्स ३६ बलमा ५ चौकासहित ३० रन बनाएर खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट