आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

आइतबार, १४ माघ २०८०

आइतबार, १४ माघ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



आज अमेरिकी एक डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.69 133.29
EUR (European Euro)
1 144.29 144.94
GBP (UK Pound Sterling)
1 169.09 169.85
CHF (Swiss Franc)
1 153.86 154.56
AUD (Australian Dollar)
1 87.58 87.98
CAD (Canadian Dollar)
1 98.70 99.15
SGD (Singapore Dollar)
1 99.07 99.51
JPY (Japanese Yen)
10 8.99 9.03
CNY (Chinese Yuan)
1 18.50 18.59
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.40 36.57
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.13 36.29
MYR (Malaysian Ringgit)
1 28.07 28.19
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 19.35 19.44
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 431.39 433.34
BHD (Bahrain Dinar)
1 351.99 353.58

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट