एक अमेरिकी डलरको विनिमय दर कति ?-Sutra News

एक अमेरिकी डलरको विनिमय दर कति ?

बिहिबार, १८ माघ २०८०

बिहिबार, १८ माघ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



जसअनुसार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्री दर १६८ रुपैयाँ ९१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.58 133.18
EUR (European Euro)
1 143.72 144.37
GBP (UK Pound Sterling)
1 168.14 168.91
CHF (Swiss Franc)
1 153.56 154.26
AUD (Australian Dollar)
1 87.25 87.65
CAD (Canadian Dollar)
1 98.76 99.21
SGD (Singapore Dollar)
1 98.98 99.43
JPY (Japanese Yen)
10 8.97 9.01
CNY (Chinese Yuan)
1 18.47 18.55
SAR (Saudi Arabian Riyal)
1 35.35 35.51
QAR (Qatari Riyal)
1 36.37 36.53
THB (Thai Baht)
1 3.74 3.75
AED (UAE Dirham)
1 36.10 36.26
MYR (Malaysian Ringgit)
1 28.03 28.16
KRW (South Korean Won)
100 9.94 9.98
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 19.28 19.36
HKD (Hong Kong Dollar)
1 16.96 17.03
KWD (Kuwaity Dinar)
1 431.06 433.01
BHD (Bahrain Dinar)
1 351.64 353.23

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट