माधव नेपालले भने- आवश्यक परे मन्त्री मण्डल हेरफेर हुन्छ-Sutra News

माधव नेपालले भने- आवश्यक परे मन्त्री मण्डल हेरफेर हुन्छ

बुधबार, २४ माघ २०८०

बुधबार, २४ माघ २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री फेर्ने कुरा नभएको बताएका छन् ।



उनले प्रधानमन्त्रीलाई काम गर्न दिनु पर्ने बताउँदै आवश्यक परे मन्त्री मण्डल हेरफेर गर्न सक्ने बताए ।

यस्तै, अध्यक्ष नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने बताएका हुन् । उनले उक्त पदमा दलहरूको दाबी रहनु स्वभाविक रहेको भन्दै औपचारिक रुपमा त्यस विषयमा छलफल नभएको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट