काठमाडौं । क्यानडाविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ । २९ औँ ओभरको तेस्रो बलमा कुशल मल्ल आउट भएका हुन् ।
उनले ३२ बल खेल्दै २० रन बनाए । योसँगै नेपालको पाँचौ विकेट पतन भएको छ ।
प्रतिक्रिया दिनुहोस्