आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा कायम गरेको छ ।



त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा कायम भएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८२ रुपैयाँ रहेको छ भने बिक्री दर २७ रुपैयाँ ९५ रुपैयाँ रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.56 133.16
EUR (European Euro)
1 142.74 143.39
GBP (UK Pound Sterling)
1 167.11 167.87
CHF (Swiss Franc)
1 151.41 152.10
AUD (Australian Dollar)
1 86.29 86.68
CAD (Canadian Dollar)
1 98.52 98.97
SGD (Singapore Dollar)
1 98.47 98.92
JPY (Japanese Yen)
10 8.87 8.91
CNY (Chinese Yuan)
1 18.43 18.51
SAR (Saudi Arabian Riyal)
1 35.35 35.51
QAR (Qatari Riyal)
1 36.35 36.52
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.09 36.26
MYR (Malaysian Ringgit)
1 27.82 27.95
KRW (South Korean Won)
100 9.96 10.00
SEK (Swedish Kroner)
1 12.65 12.71
DKK (Danish Kroner)
1 19.15 19.23
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 430.31 432.25
BHD (Bahrain Dinar)
1 351.64 353.23

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट