क्यानडाविरुद्ध नेपालले लियो पहिलो विकेट-Sutra News

क्यानडाविरुद्ध नेपालले लियो पहिलो विकेट

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो खेलमा आकाश चन्दले डेब्यु विकेट लिँदै नेपाललाई सफलता दिलाएका छन् ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको क्यानडाले पहिलो विकेटका लागि ९४ रनको साझोदारी बनाएको थियो । अकाशले १८.२ ओभरमा ओपनर नवनित डालिवालको विकेट लिएका हुन् ।

नवनितले ६० बलमा ४६ रन बनाएर पेभेलियन फर्के । पहिलो विकेटका लागि नेपालविरुद्ध क्यानडाले गरेको दोस्रो ठूलो साझेदारी हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट