नेपाललाई पहिलो झड्का-Sutra News

नेपाललाई पहिलो झड्का

शनिबार, २७ माघ २०८०

शनिबार, २७ माघ २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई पहिलो झड्का लागेको छ ।



क्यानडाले नेपालका ओपन आसिफ शेखको विकेट लिएको हो । उनले १६ बल खेल्दै १० रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट