‘साइली रिमै’ गीत सार्वजनिक-Sutra News

‘साइली रिमै’ गीत सार्वजनिक

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौं । चर्चित गायक यज्ञ बिक र गायिका मनिता पुन मगरको आवाजमा रहेको साइली रिमै गीत सार्वजानिक भएको छ ।



नविन परियार, यज्ञ बिक, समारिका ढकाल र आयुष्मा कार्कीले अभिनय गरेको उक्त गीतमा शिव हमालको शब्द र नविन परियारको संगीत भरेका छन् ।

केही दिनअगाडि सार्वजानिक भएको साइली रिमै गीतको भिडिओमा विदेशिएका युवाहरुको पर्खाईमा बाआमा तड्पयिर रहेको कुरालाई देखाइएको छ । गीत यज्ञ बिक युट्युुब च्यानलमार्फत सार्वजानि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट