काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी क्यानडासँगको तेस्रो एक दिवसीय खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । उनी डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रन जोड्दा आउट भएका हुन् ।
कुशल आउट हुँदा नेपाल ४.५ ओभरमा १ विकेटको क्षतिमा ४५ रनको स्थितिमा छ । नेपालले २३३ रनको लक्ष्य पछ्याउँदै खेलिरहेको छ ।