आजको विनिमय दर : कुनकाे भाउ कति छ ? (सूचीसहित)-Sutra News

आजको विनिमय दर : कुनकाे भाउ कति छ ? (सूचीसहित)

बुधबार, २ फाल्गुन २०८०

बुधबार, २ फाल्गुन २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।



यस्तै, अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा तथा यूरो १ को खरिद दर १४२ रुपैयाँ ८६ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा कायम भएको छ।

यसैगरी, युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७० पैसा रहेको छ ।

आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।

अन्यकाे भाउ के-कति ?

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.51 133.11
EUR (European Euro)
1 142.86 143.51
GBP (UK Pound Sterling)
1 167.94 168.70
CHF (Swiss Franc)
1 150.67 151.36
AUD (Australian Dollar)
1 86.45 86.84
CAD (Canadian Dollar)
1 98.56 99.01
SGD (Singapore Dollar)
1 98.54 98.99
JPY (Japanese Yen)
10 8.87 8.91
CNY (Chinese Yuan)
1 18.42 18.50
SAR (Saudi Arabian Riyal)
1 35.33 35.49
QAR (Qatari Riyal)
1 36.34 36.50
THB (Thai Baht)
1 3.71 3.73
AED (UAE Dirham)
1 36.08 36.24
MYR (Malaysian Ringgit)
1 27.80 27.93
KRW (South Korean Won)
100 9.97 10.01
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 19.16 19.25
HKD (Hong Kong Dollar)
1 16.95 17.03
KWD (Kuwaity Dinar)
1 430.33 432.27
BHD (Bahrain Dinar)
1 351.52 353.11

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट