काठमाडौं । सरकारले २०८१ सालमा हुने बिदासम्बन्धी सूची राजपत्रमा प्रकाशित गरेकाे छ ।
०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची राजपत्रमा प्रकाशित गरिएको हाे ।
सरकारले २०८१ को लागि यसअघिका वर्षमा भन्दा थप दुई दिन बिदा दिने निर्णय गरेको छ । २०८१ सालमा माघ १६ र रामनवमीको दिनमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।
कहिले के बिदा ?