रोहित पौडेलले लिए पहिलो बलमै नामिबियाको विकेट-Sutra News

रोहित पौडेलले लिए पहिलो बलमै नामिबियाको विकेट

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी विश्वकप लिग २ क्रिकेटअन्तर्गत खेलमा नेपालका कप्तान रोहित पौडेले पहिलो बलमा नै विकेट लिएका छन् । उनले नामिबियाका ओपनर जेपी कोट्जेको विकेट लिएका हुन् ।



नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले दुई विकेट गुमाएको छ । यसअघि अर्का ओपनर निकोलस डाबिन ८ रनमा रनआउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट