नामिबियालाई चौथो झड्का, नेपालको प्रयास जारी-Sutra News

नामिबियालाई चौथो झड्का, नेपालको प्रयास जारी

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाको चौथो विकेट झरेको छ । अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आफ्नो तेस्रो ओभरमा नामिबियाका जन फ्रलिंकलाई एलबिडब्लूको धरापमा पारेका हुन् ।



नामिबियाले १७.३ ओभरमा ८६ रन बनाएको अवस्थामा चौथो विकेट गुमाएको हो । नामिबियासँग ६ विकेट बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट