क्यानडाबाट न्यूयोर्क जाँदै गरेको विमानको ककपिटमा आगलागी, अनुसन्धान जारी-Sutra News

क्यानडाबाट न्यूयोर्क जाँदै गरेको विमानको ककपिटमा आगलागी, अनुसन्धान जारी

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । क्यानडाबाट अमेरिकाको न्यूयोर्क जाँदै गरेको विमानको ककपिटमा आगलागी भएको छ । समाचारमा जनाइएअनुसार टेक अफ गरेको केही मिनेटमा नै विमानको ककपिटमा आगलागी भएको हो ।



घटना भएको १८ दिनपछि पाइलटको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनाबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट