यस्तो छ आज विदेशी मुद्राको विनिमय दर-Sutra News

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहिबार, १० फाल्गुन २०८०

बिहिबार, १० फाल्गुन २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ ।



यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.46 133.06
EUR (European Euro)
1 143.00 143.65
GBP (UK Pound Sterling)
1 167.03 167.78
CHF (Swiss Franc)
1 150.40 151.08
AUD (Australian Dollar)
1 86.78 87.17
CAD (Canadian Dollar)
1 97.91 98.35
SGD (Singapore Dollar)
1 98.53 98.98
JPY (Japanese Yen)
10 8.83 8.87
CNY (Chinese Yuan)
1 18.42 18.51
SAR (Saudi Arabian Riyal)
1 35.32 35.48
QAR (Qatari Riyal)
1 36.32 36.49
THB (Thai Baht)
1 3.70 3.71
AED (UAE Dirham)
1 36.06 36.23
MYR (Malaysian Ringgit)
1 27.63 27.76
KRW (South Korean Won)
100 9.92 9.97
SEK (Swedish Kroner)
1 12.75 12.80
DKK (Danish Kroner)
1 19.19 19.27
HKD (Hong Kong Dollar)
1 16.94 17.01
KWD (Kuwaity Dinar)
1 430.47 432.42
BHD (Bahrain Dinar)
1 351.38 352.97

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट