सरकारमा नयाँ समीकरण बन्दै गर्दा शेयर बजारमा सर्किट ब्रेक-Sutra News

सरकारमा नयाँ समीकरण बन्दै गर्दा शेयर बजारमा सर्किट ब्रेक

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । सरकारमा नयाँ समिकरण बनेको प्रभाव शेयर बजारमा देखिएको छ । कारोबार खुलेको केही मिनेटमै ४ प्रतिशत अर्थात् ७९ अंकले बढ्दै बजारमा सर्किट ब्रेक लागेको छ ।



सर्किट ब्रेक लागेसँगै २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लागेको मानिन्छ ।

जसपश्चात कारोबार बन्द गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट