राष्ट्रपतिलाई भेट्न पुगे प्रचण्ड-Sutra News

राष्ट्रपतिलाई भेट्न पुगे प्रचण्ड

सोमबार, २१ फाल्गुन २०८०

सोमबार, २१ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले नयाँ सत्ता गठबन्धन बनेको जानकारी गराएका छन् ।



कांग्रेससहित पाँच दलीय गठबन्धन तोडेर एमाले र रास्वपासहितको सत्ता समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट