मन्त्री टुंगो लगाउन जसपाको बैठक बस्दै-Sutra News

मन्त्री टुंगो लगाउन जसपाको बैठक बस्दै

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।



पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।

उनका अनुसार जसपा १५ संघीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट