काठमाडौं । नवगठित मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बिहीबार बसेको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेको र शून्य समयपछि सदनमा सरकारका तर्फबाट धारणा राख्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्