काठमाडौं । कास्कीको पर्चेमा केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ः३० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्