विदेशी मुद्राको विनिमय दर: कुनकाे भाउ कति ?-Sutra News

विदेशी मुद्राको विनिमय दर: कुनकाे भाउ कति ?

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।



आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

यस्तै, यूरो १ को खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, पाउण्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ को खरद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा रहेको छ।

साेमबार क्यानेडियन डलर भने १ को खरिद दर ९८ रुपैयाँ ४ पैसा र बिक्री दर ९८ रुपैयाँ ४९ कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

अन्यकाे दरभाउ के-कति ?

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.16 132.76
EUR (European Euro)
1 144.57 145.23
GBP (UK Pound Sterling)
1 169.94 170.72
CHF (Swiss Franc)
1 150.58 151.26
AUD (Australian Dollar)
1 87.60 87.99
CAD (Canadian Dollar)
1 98.04 98.49
SGD (Singapore Dollar)
1 99.26 99.71
JPY (Japanese Yen)
10 8.99 9.03
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.24 35.40
QAR (Qatari Riyal)
1 36.30 36.46
THB (Thai Baht)
1 3.74 3.75
AED (UAE Dirham)
1 35.98 36.14
MYR (Malaysian Ringgit)
1 28.21 28.34
KRW (South Korean Won)
100 10.03 10.08
SEK (Swedish Kroner)
1 12.95 13.01
DKK (Danish Kroner)
1 19.39 19.48
HKD (Hong Kong Dollar)
1 16.90 16.98
KWD (Kuwaity Dinar)
1 430.77 432.72
BHD (Bahrain Dinar)
1 350.56 352.15

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट