जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने-Sutra News

जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । सीके राउत नेतृत्व पार्टीले आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेदवार दिने भएको हो ।



पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ (१) मा हुने प्रदेशसभाको उपनिर्वाचनमा उम्मेदवार उठाउने भएको हो ।

बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट