संघीय निजामती सेवा विधेयक संसदमा पेस-Sutra News

संघीय निजामती सेवा विधेयक संसदमा पेस

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०
k|ltlglw;ef a}7sdf dGqL hf]zL sf7df8f}F, ! r}tM ;ª3Lo dfldnf tyf ;fdfGo k|zf;g dGqL efg'eQm hf]zL cfh a;]sf] k|ltlglw;ef a}7sdf dGtJo /fVb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बिहीबार संघीय निजामती सेवा विधेयक २०८० संसदमा पेस गरेका छन् ।



संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो ।

कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानूनलाई संघीयता अनुरूप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट