आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा पुगेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४४ रुपैयाँ ७१ पैसा पुगेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.31 132.91
EUR (European Euro)
1 144.06 144.71
GBP (UK Pound Sterling)
1 168.71 169.47
CHF (Swiss Franc)
1 149.84 150.52
AUD (Australian Dollar)
1 86.89 87.28
CAD (Canadian Dollar)
1 97.76 98.20
SGD (Singapore Dollar)
1 98.96 99.41
JPY (Japanese Yen)
10 8.90 8.94
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 35.28 35.44
QAR (Qatari Riyal)
1 36.28 36.44
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 36.03 36.19
MYR (Malaysian Ringgit)
1 28.12 28.25
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.80 12.85
DKK (Danish Kroner)
1 19.32 19.40
HKD (Hong Kong Dollar)
1 16.92 16.99
KWD (Kuwaity Dinar)
1 430.49 432.44
BHD (Bahrain Dinar)
1 351.02 352.61

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट