आज अमेरिकी डलरको विनिमय दर कति ?-Sutra News

आज अमेरिकी डलरको विनिमय दर कति ?

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



जसअनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३२ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.74 133.34
EUR (European Euro)
1 144.83 145.48
GBP (UK Pound Sterling)
1 169.32 170.08
CHF (Swiss Franc)
1 148.63 149.30
AUD (Australian Dollar)
1 87.65 88.04
CAD (Canadian Dollar)
1 98.31 98.76
SGD (Singapore Dollar)
1 99.11 99.56
JPY (Japanese Yen)
10 8.78 8.82
CNY (Chinese Yuan)
1 18.44 18.52
SAR (Saudi Arabian Riyal)
1 35.39 35.55
QAR (Qatari Riyal)
1 36.40 36.56
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 36.15 36.31
MYR (Malaysian Ringgit)
1 28.15 28.28
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 12.73 12.79
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 16.97 17.05
KWD (Kuwaity Dinar)
1 431.82 433.77
BHD (Bahrain Dinar)
1 352.14 353.73

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट