काठमाडौं । आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले तेस्रो विकेटमा देव खनाल ४७ रनमा गुमाएको छ ।
उनले २५ बलमा ७ चौका प्रहार गरे । नेपालले ८.४ ओभरमा ३ विकेटको क्षतिमा ११० रन बनाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २२४ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्