बैठक सुरु हुनासाथ स्थगित, पुनः बस्न दलहरू छलफलमा-Sutra News

बैठक सुरु हुनासाथ स्थगित, पुनः बस्न दलहरू छलफलमा

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।



सभामुख घिमिरेले १५ मिनेटपछि बस्ने गरी संसद बैठक स्थगित गरेका हुन् । बैठक बिहान ११ बजेदेखि बस्ने कार्य तालिका भएको थियो ।

कांग्रेसले विरोध जनाएसँगै बैठक सुरु हुनासाथ स्थगित भएको हो । बैठक पुन बस्ने गरी दलहरू छलफलमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट