काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
सरकारकाे निर्णयअनुसार गृह मन्त्रालयका रुद्रप्रसाद पण्डितलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सरुवा गरिएको छ ।
त्यस्तै, गृहमा मधेशी आयोगका सचिव बसन्त अधिकारीलाई सरुवा गरिएको छ ।
अन्य काे कहाँ पुगे ?