नेपालमा जलविद्युत उत्पादनको क्षमता तीन हजार पुग्यो-Sutra News

नेपालमा जलविद्युत उत्पादनको क्षमता तीन हजार पुग्यो

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं । नेपालमा हालसम्म करिब तीन हजार मेगावाटको जलविद्युत उत्पादन भएको छ । सरकारले पेश गरेका नीति तथा कार्यक्रमका अनुसार नेपालमा दुई हजार ९४० मेगावाट विद्युत् उत्पादन भएको हो ।



राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।

राष्ट्रपति पौडेलका अनुसार नेपालमा ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट