संसदमा राष्ट्रपतिको सम्बोधन हुँदा केपी ओली अनुपस्थित-Sutra News

संसदमा राष्ट्रपतिको सम्बोधन हुँदा केपी ओली अनुपस्थित

मंगलबार, १ जेष्ठ २०८१

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौ‌ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।



राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रममा प्रस्तुत गरिरहँदा सत्तारुढ दलकै प्रमुख नेता ओली अनुपस्थित भएका हुन् ।

संसद्को बैठकमा ओली अनुपस्थित भएको विषयमा धेरैले चासो राखेका छन् । स्रोतका अनुसार ओलीको स्वास्थ्य खराब भएकाले संसदमा अनुपस्थित रहेको बताइएको छ । उनलाई रुघाखोकी लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट