सन्दीपको मुद्दामा सुनुवाइ सकियो-Sutra News

सन्दीपको मुद्दामा सुनुवाइ सकियो

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनमा दुई दिन चलेको बहस सकिएको हो ।



अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा बहस सकिएको हो । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट