विशेष कारण देखाउँदै सर्‍यो संसद बैठक-Sutra News

विशेष कारण देखाउँदै सर्‍यो संसद बैठक

आइतबार, ६ जेष्ठ २०८१

आइतबार, ६ जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै दिउँसो २ बजे बस्ने गरी सरेको हो ।



सहकारी प्रकरणमा छानबिन समितिको क्षेत्राधिकारको विषयमा सत्ता र विपक्षी दलको संयुक्त कार्यदलको बैठक नसकिएपछि बैठक सरेको हो ।

गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन विपक्षी मोर्चाको आग्रहपछि सदनको समय परिवर्तन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट