संसदमा कांग्रेसको नाराबीच अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण-Sutra News

संसदमा कांग्रेसको नाराबीच अर्थमन्त्रीले पेश गरे आर्थिक सर्वेक्षण

आइतबार, १३ जेष्ठ २०८१

आइतबार, १३ जेष्ठ २०८१

काठमाडौं । प्रतिनिधिसभामा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थितिको समीक्षा प्रतिवेदन २०८१ पेश गरेका छन् ।



प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

उनलाई कांग्रेसका संसदले रोष्टममा जान अवरोध गरेपछि सत्तापक्षका सांसदहरू र मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट