नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय बढ्यो-Sutra News

नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय बढ्यो

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ४५६ अमेरिकी डलर पुगेको बताएका छन् ।



मंगलबार संघीय सदनमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै उनले नेपालीको प्रतिव्यक्ति आयबारे जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षमा ५७ खर्ब पाँच अर्ब रुपैयाँ हुने अनुमान गरिएको बजेटमा उनले प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर ४९१ बाट बढेर एक हजार ४५६ पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट