गाँजाको उत्पादन गर्न कानूनी व्यवस्था गरिने-Sutra News

गाँजाको उत्पादन गर्न कानूनी व्यवस्था गरिने

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडौँं । अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेका छन् ।



मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाँजाको उत्पादन गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

अघिल्लो बजेटमा पनि यो घोषणा गरिएको भए पनि यसबारे कुनै पहल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट