नेपाललाई विवाह गन्तब्यका रुपमा विकास गरिने-Sutra News

नेपाललाई विवाह गन्तब्यका रुपमा विकास गरिने

मंगलबार, १५ जेष्ठ २०८१

मंगलबार, १५ जेष्ठ २०८१

काठमाडाैं । सरकारले नेपाललाई विवाह गन्तब्यका रुपमा विकास गर्ने तयारी गरेको छ ।



आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले विवाह गन्तब्यका रुपमा विकास गरिने घोषणा गरेका हुन ।

‘सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिनेछ’, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने, ‘नेपालमा वैवाहिक समारोह गर्न आउने पर्यटकलाई सहजीकरण गरिनेछ ।’

अर्थमन्त्री पुनले जनकपुरको राम जानकी विवाहस्थललाई वेडिङ हबका रुपमा प्रवद्र्धन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट